Nepalese People’s Progressive Forum

A vibrant and diverse community. Our campaign of mutual respect and unity among expatriate Nepalese.

प्रवासी नेपालीहरूलाई न्याय, समानता, स्वतन्त्रता, संघीय लोकतन्त्र, राष्ट्रियता, तथा हकहितको लागि संगठित र क्रियाशील बनाउन मञ्च गठन गरिएको छ। देशभक्ति र एकताको भावना जागृत गर्दै, प्रवासी नेपालीहरूको हकहितको रक्षा गर्ने, र समस्याहरू समाधान गर्न समर्पित रहनेछ।

सामाजिक दायित्वसहितको जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको अभियान: पहिलो चरणको सहयोग हस्तान्तरण र आगामी योजनाहरू

"सामाजिक दायित्वसहितको जनप्रगतिशिल मञ्च अष्ट्रेलिया" अभियानले आफ्नो पहिलो चरणमा नेपालका विभिन्न...

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा, चार दशक अघि हराएको टुडाल नेपाललाई फिर्ता

काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार...

कृष्ण सेन (इच्छुक) को संक्षीप्त जिवनी

कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा...

Committee

Central Committee
NSW
South Australia
ACT
Victoria
Queensland
Western Australia

Events