by admin | Sep 24, 2024 | Uncategorized
“सामाजिक दायित्वसहितको जनप्रगतिशिल मञ्च अष्ट्रेलिया” अभियानले आफ्नो पहिलो चरणमा नेपालका विभिन्न जिल्लाका विपन्न, गरिब तथा शहीद परिवारका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गर्दै ठूलो कदम चालेको छ। यो अभियानले नेपालका ग्रामीण तथा पछाडि परेका समुदायका...
by admin | Jun 16, 2024 | Uncategorized
कार्यक्रमको प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटा र बिशेष अतिथि मा क्रमस क. राम कार्की, देवी खड़का, बिशाल खड़का, शेषमणी शर्मा, दिपक पाण्डे र अतिथिमा राजन नेपाल, अशोक ढुंगेल थिए, कार्यक्रमको अध्यक्षता रमेश बेलबासेले गरेका थिए। प्रमुख अतिथि सम्माननीय अग्नि सापकोटाले...
by admin | May 26, 2024 | Uncategorized
काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा चर्चा...
by admin | May 26, 2024 | Uncategorized
कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । यिनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए। कृष्ण...